हाम्रो बारे

सूचना प्रविधि प्रति सबै वर्गका नागरिकको बढ्दो चासोलाई ध्यानमा राखि, नेपाली अनलाईन पत्रकारितामा मुख्यत खोजी पत्रकारिता र देशभित्र सम्भावना बाेकेका सकारात्मक विषय वस्तुलाई मुलधारमा ल्याउने उदेश्यले हामी प्रेरित छौँ। यसका साथै देश/विदेशका महत्वपूर्ण घटनाक्रमको सूचना सबैकाे पहुँचमा पुर्‍याउन पनि हामिले यो अनलाईन संस्करण शुभारम्भ गरेका हौँ।

सयौँको सङ्ख्यामा रहेका अनलाईन संस्करणहरुको बिचमा हामी फरकदेखिने धेरै आधारहरु सहित तपाईंको बिचमा आएका छौँ। विषय वस्तुमा विज्ञता हासिल गरेका र पत्रकारिता तथा आमसञ्चार विषय अध्ययन गरेका युवाहरुलाई समेटेर देशभित्रै सम्भावना रहेको सन्देश दिन हामीले यो अनलाईन संस्करण सुरु गरेका छौँ।

सत्य, तथ्य र विश्वसनिय समाचार पाउने आम नागरीकको अधिकारलाई सम्मान गर्दै पत्रकारिताको मूल्य, मान्यता र सौन्दर्य भित्र रहि निरन्तर सूचना प्रवाह गर्ने हाम्रो लक्ष्य रहेकाे छ।

दर्ता नम्बर :3333-2078/79
सम्पादक:
प्रकाशक :
अध्यक्ष
ठेगना:
इमेल :tamakoshiweekly@yahoo.com