राजनीतिक विकृति र विसंगतिले पुरस्कार पनि अछुतो रहेन

रामचन्द्र बस्नेत राजनीतिक दलहरु जब सत्तामा जान्छन् अनि आफ्नो पार्टीका एजेन्डा र राज्यले गर्नुपर्ने कामहरु बिसँदै जान्छन् । तिनै नेताहरु सत्ताबाहिर छँदा न्वारनदेखिको बल निकालेर एउटा पार्टीले अर्को पार्टीलाई गालीगलौज गर्दछन् । जब सत्तामा पुग्छन् अनि प...

कांग्रेसकै कारण गठन्धन सरकारमा खटपट सुरु

प्रधानमन्त्रीको विदेश भ्रमण औपचारिकतामा सीमित काठमाडौं । नेपालमा राजनीतिक घटनाक्रमले कतिबेला के मोड लिन्छ त्यसको एकिन छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विकसित ठूला मुलुक युरोप र चीनको एकैसाथ भ्रमण गरिरहँदा देशको लागि खासै उपलब्धी भएको पाइँद...

उपसचिव र सहसचिवको सरुवामा राजनीतिकरण

काठमाडौं । जब सत्ता परिवर्तन हुन्छ अनि राजनीतिक दल र कर्मचारी प्रशासनबीच टसल पर्न थाल्छ । किन कि ब्युरोक्रेसीले भनेजस्तो राजनीतिक दलका मन्त्रीहरुले मान्दैनन् । मन्त्रीहरुले भनेको काम पनि ब्युरोक्रेसीले गर्दैनन् । अधिकांश कर्मचारीहरु मालदार अड्डामा जा...

कर्मचारी अभावले सामान्यमा भद्रलोग

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरकार फेरिएसँगै मन्त्रीहरु फेरिने परम्परा नयाँ होइन । त्यसमा पनि अधिकांश मन्त्रीहरु राजनीतिक दलनिकटबाट मन्त्री हुने गरेका छन् । एउटा मन्त्री आएको ६ महिना नपुग्दै अर्काे मन्त्री आइहाल्छन् । मन्त्...

भूमि तथा अभिलेख विभागमा ‘खनाल इन, सोती आउट’

काठमाडौं । भूमि तथा अभिलेख विभागले मालपोतका कर्मचरीहरु असोज १५ गतेभित्र सरुवा गर्ने भनिए तापनि अहिलेसम्म सरुवाको लिस्ट तयार गरी सार्वजनिक गरेको पाइँदैन । अधिकांश अन्य कार्यालयका उपसचिव, शाखा अधिकृत, नासु र खरिदारहरु सरुवा भएर मालपोत कार्यालयमा जान न्...

एयरपोर्टमा समिति बनाउँदै, पैसा असुल्दै

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जतिसुकै भ्रष्टाचारलाई सून्यतामा झार्छु भनेर गुड्डी हाँकिरहे तापनि गृहमन्त्री भएर प्रहरी संगठनलाई चलायमान बनाइ शान्तिसुव्यवस्था कायम गर्छु भनिरहँदा दिनप्रतिदिन चोरी, तस्करी र आपराधिक गतिविधिहरु बढ...

ब्युरोक्रेसीभित्र कर्मचारी नेताहरुको आतंक

काठमाडौं । भनिन्छ नेपाली उखानमा ‘कोही आए हरि, कोही आए बुहारी’ त्यस्तै हालत भएको छ कर्मचारी ब्यूरोभित्र । कुनै कर्मचारी आफूले जागिर खाएको कार्यालय सुधार्न भनेर लागि पर्दछन् । आफु कार्यरत रहेको कार्यालयको गरिमा बढाउन पनि मरिमेट्ने गर्दछन् । कतिपय कर्मच...

दलहरुलाई चेत कहिले आउने ?

मुलुकमा राजनीतिक दल कमजोर भएका छन् । विदेशी शक्तिको इशारामा राजनीतिक दल र नेताहरु चल्ने गरेका छन् । नेपालमा राजनीतिक अस्थिरता गराउनुमा विदेशी स्वार्थको ठूलो हात रहेको छ । राजनीतिक दलहरुले दिगो विकास र राजनीतिक स्थायित्व दिन नसक्दा मुलुक राजनीतिक, आर्...

कम्पनी रजिष्ट्रारमा रामको रजाइँ

काठमाडौं । उद्योग मन्त्रालय मातहतको कम्पनी रजिष्ट्रार यस्तो कार्यलय बन्यो कि उपल्ला तहका कर्मचारी जान नपरे हुन्थ्यो भनेर भाग्ने अनि तल्ला तहका कर्मचारी त्यो थलो छोडेर अन्यन्त्र सरुवा हुनै नमान्ने ! दैनिक सयौंका संख्यामा उद्योग दर्ता हुन आउने कम्पन...

दिनप्रतिदिन ठगीधन्दा बढ्दै, मन्त्री भण्डारी रमिते

काठमाडौं । श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजारीमा जानेहरुलाई कर्जाको व्यवस्था गरेर पारदर्शीता ढंगले उपलब्ध गराउने भनिरहँदा अधिकांश म्यानपावर कम्पनी र एजेन्टहरुले ठगिराखेका छन् । म्यानपावर र एजेन्टहरुले भन्दा पनि विचौलियाहरुले विभिन्न द...