पुननिर्माण प्राधिकरण खारेजीसँगै भौतिक सामग्री गायब ?

काठमाडौं । गत २०७२ सालको भूकम्पले नेपालका अधिकांश भूभाग तहसनहस भएको थियो । त्यसरी तहसनहस भएका संरचनाको मर्मत सम्हारका लागि थुप्रै देशहरुले आर्थिक र भौतिक सामग्रीहरु सहयोग गरेका थिए । सो भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाहरुको मर्मत तथा पुननिर्माणको ल...

सशस्त्र प्रहरीभित्र एक अर्बको चलखेल सुरु

काठमाडौं । सशस्त्र प्रहरीका आइजीपी राजु अर्यालले एक वर्षे कार्यकाल एकदमै राम्रो कामको थालनी गरे भनेर केही मिडियाहरुले प्रशंसा गर्दै समाचार प्रचार–प्रसार गरेका थिए । तर, सशस्त्र प्रहरी बलभित्रको भित्री वास्तविकता भने अर्कै रहेछ । किन भने सशस्त्र प्रहर...

ठूला माछा जोगाउँदै सानालाई फसाउन प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौं । अहिले नक्कली भुटानी शरणार्थी काण्डले मुलुक तातिएको छ । सो काण्डको छानविनमा लागेको नेपाल प्रहरीले पनि आफ्नो प्रतिवेदन गत सोमवार सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । त्यसले गर्दा प्रहरीले गर्नुपर्ने दैनिक कामहरु पनि ओझेलमा पर्दै गएको थियो...

मुलुक संघीयतमा गएसँगै सिंहदरबारभित्रको भौतिक संरचना बेपत्ता

काठमाडौं । २०७२ सालबाट नयाँ संविधान लागु भएपछि देश संघीयतामा गएको थियो । देश संघीयतामा गएपछि नेपाल सरकारको नाममा रहेको सरकारी जग्गा, बिल्डिङ, अफिसका कम्प्युटर, पर्दा, सोफा, महत्वपूर्ण काठका ढोका, कुर्सी, टेबल, महंगा चौकोसजस्ता सामानहरु कुन अवस्थामा छ...

सुध्रिनु पर्ने नेता सुधार्नु पर्ने कर्मचारी

मुलुक सञ्चालनमा दुई खाले खेलाडीहरु प्रत्यक्ष देखिन्छन् । एक जनप्रतिनिधि नेता अर्को स्थायी सरकार भनिने कर्मचारी संयन्त्र । नागरिकको अवस्था नेतालाई थाहा हुन्छ, कर्मचारीहरु विषयगत जानकार हुन्छन् । नेताहरु जनमतबाट आएका हुन्छन् कर्मचारी विषयगत योग्यताबाट ...
ananta gurung

प्रचण्ड सरकारको नीति र कार्यक्रम

प्रचण्ड सरकार एकलौटी माओवादी सरकार होइन । यो सरकार घोर पश्चिमपंथी शीर्ष नेता शेर बहादुर देउवाले नेतृत्व गर्नु भएको नेपाली काँग्रेस सित गठबन्धन गरी बनाएको नेपाल सरकार हो । प्रचण्ड सरकारको अर्थमंत्री पनि नेपाली काँग्रेसकै तर्फबाट नियुक्त भएको छ । मिलीज...

मन्त्रीको समाचार शेयर गर्दा सहसचिव बरण्डामा

काठमाडौं । मन्त्रीविरुद्धको न्यूज फेसबुकमा शेयर गरेको भेटिएपछि एक सहसचिव अप्ठ्यारोमा पर्ने भएका छन् । उनैले मन्त्री विरुद्धको न्यूज लेखाएको र आफ्नो सामाजिक सञ्जालको भित्तोमा शेयर गरेको आरोपसहित उनलाई जिम्मेवारविहिन बनाएर राख्न मन्त्रीले नै मन्त्रालय ...

बहुराष्ट्रिय कम्पनीदेखि बैंकिङ क्षेत्रसमेत कर असुलीमा मस्त

काठमाडौं । अन्ततः नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाँडे र ज्योती प्रकाश पाण्डेहरुको योजना सफल भएको छ । झण्डै ९ अर्ब बढी राजश्व छलीको फाइल खोलेर बैंकका उच्च पदस्थसँग बयान लिइसकेका सहसचिव मदन दाहाललाई राजश्व अनुसन्धान विभागबाट लखेटेर तीन महिन...

देश डुबाउने अर्थशास्त्री ?

काठमाडौं । अर्थशास्त्रीलाई अग्रवाल समूहको व्यापार चर्काे बनाउने मन भयो । चकलेटमा कर मिनाहा, इन्धनको परनिर्भरता घटाउने विद्युतीय गाडी ल्याउने बाटो छेक्दै विद्युतीय गाडीमा ११० प्रतिशत कर लगाउने बहादुर डा.युवराज खतिवडाजस्ता अर्थशास्त्रीले सरकारका अर्थमन...

हज कमिटीका अध्यक्ष नै भ्रष्टाचार धन्दामा

काठमाडौं । देशको मुस्लिम समुदायको हकहितमा खटेका नेता शमशेर मिया आँफैं नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् भन्दा अचम्म लाग्न सक्छ । तर अर्घाखाँचीका मियाले गृहको बा १ झ १५८१ नम्बरको गाडी नक्कली शरणार्थी गिरोहको धन्दामा लागेको पत्ता पनि प्रहरीले...