लोग्नेको भाग्यले चम्कियो नेता पत्नीको भाग्य

काठमाडौं । समाजको शोषित, पीडित वर्गसँगै महिलाको समेत प्रतिनिधिसभामा यथोचित उपस्थिति होस् भनेर संविधानले प्रत्यक्षसँगै समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरेको हो । तर, राजनीतिक नेताहरुले भने समानुपातिक निर्वाचन प्रणालीलाई आफ्नो पत्नीलगायत आफन्तला...

ओली–नेपाल मिल्दा देउवा र प्रचण्डमा बढ्यो छटपटी

काठमाडौं । केही दिनयताबाट सत्तारुढ नेकपा एमालेको नेतृत्व तहमा उत्पन्न भएको विवाद मत्थर हुन थालेको अनुभूति हुन थालेको छ । पार्टीबाट अलग भएर नयाँ पार्टी गठन गर्ने चेतावनी दिने माधव नेपाल पक्षका नेताहरुले यस सम्बन्धमा अहिले कुनै टिकाटिप्पणी गरी राखेका छ...

सबै नेताका आँखा सर्वोच्च अदालततिर मुलुकको राजनीति भने दुर्घटनातिर

काठमाडौं । राजनीतिक दलहरुमा उत्पन्न भएको सत्ता विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । प्रधानमन्त्री केपी अ‍ोलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्न सिफारिस र आगामी कात्तिक २६ गते र मंसिर ३ गते आमनिर्वाचन गर्न गरेको सिफारिसका विरुद्धमा नेपाली कांग्...

यो चालले हुँदैन एमालेको विवाद समाधान

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिमार्फत यो पार्टीका सर्वोच्च नेताहरुका बीचमा गत वर्षको असार १० गतेबाट सत्ता विवाद सुरु भएको थियो । यो विवाद नेपाल कम्युनिस्ट पार्टीलाई सर्वोच्च अदालतले अवैधानिक ठहर गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई ...

राजनीतिक विवाद सधैँ न्यायलय पुग्दा आउने परिणाम

सम्पादकीय राजनीतिक दलहरुका बीचमा उत्पन्न भएको सत्ता भोगको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्च अदालतले यस सम्बन्धमा जे निर्णय गरे पनि आगामी वर्षको मंसिर महिनाभित्रमा प्रतिनिधिसभाका लागि आमनिर्वाचन गर्नै पर्ने हुन्छ । किनभने ०७४ साल मंसिरम...

भ्रष्टाचारले गाँजेको समाज

एक जना असाध्यै घुसखोरी रहेछ । उसले हरेक कुरामा घुस खानै पर्ने । अतिरिक्त लाभ नलिई त आफ्नो आमाको काम पनि गर्न नचाहने रहेछन् । धेरैको गुनासो पछि त्यो बेलाको शासकले उनलाई चेतावनी दिएछन् । तैपनि उसको बानी सुध्रिएन । उसलाई केरकार गर्दा मैले घुस लिएकै छैन...

चुरे दोहन तराई मरूभूमि बन्ने

दिनेश कार्की चुरे क्षेत्रको संरक्षण गर्न र प्राकृतिक जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले २०६६÷६७ देखि पहिलो प्राथमिकतामा राखी राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू गरिसकेको छ । त्यस्तै विकास समिति ऐन, २०१३ अन्तर्गत रहेर राष्ट्रपति चुरे–तराई मधेस संर...

मन्त्री बन्न खुट्टा उठाएकाहरु हिस्स

काठमाडौं । गत साता प्रधानमन्त्री केपी ओलीले आफ्नो क्याबिनेट १८औँ पटक हेरफेर गरे । जुन हेरफेरप्रति एमालेभित्रै असन्तृष्टी जन्मिएको छ । प्रधानमन्त्री ओली ०७४ फागुन ३ मा प्रधानमन्त्री बने यता १८ पटक आफ्नो मन्त्रिमण्डल बिस्तार गर्दा हरेकपटक चर्चामा आउने ...

हाकिमहरुले किन करारका कर्मचारीलाई बढी च्याप्छन् होला ?

काठमाडौं । जस्तो केही साताअघि मात्र नयाँ सहरी आयोजनाका उपसचिव (हाकिम) रोशन श्रेष्ठ त्यही कार्यरत करारको इन्जिनियर बोकेर स्वयम्भुतिर डेटिङमा गए । काठमाडौंका रैथाने श्रेष्ठको श्रीमती राजधानीकै एक नामी इन्जिनियर कलेजको आर्किटेक इन्जिनियर, अनि भाइ र बहार...

अरुको पैसा नतिर्ने सामाजिक अभियानकर्मी शाही

काठमाडौं । २०७६ भदौको २९ गते शनिबार बेलुकी ७ बज्दै थियो, नेपालगन्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार भयो । उनीमाथि दुव्र्यवहार हुनुको एउटै कारण थियो बुद्ध एयरको जहाज उनकै कारण नियमित उडान समयभन्दा केह...