ओलीकरणको सिकार भए प्रधानमन्त्री ओली

राजनीतिक दलहरूबीच र दलभित्र रहेका नेताहरू बीच सत्ता र शक्तिको भागबण्डाले नै सन्तुलन कायम गरेको हुन्छ । कुनै पनि दलका नेताले अरु नेताहरूलाई सत्ता र शक्तिको भागबण्डा गर्दिन भनी एकलौटी हिसाबले अगाडि बढ्न खोजेमा प्रधानमन्त्री ओलीकै जस्तो अवस्थामा पुग्ने ...

बहु क्षेत्रमा काम गर्ने ठार्लाङ्गे सामुदायिक वन

राज्यको पुर्नसंरचनापछि शैलुङ गाउँपालिका वडा नं. ३ मा अवस्थित ठार्लाङ्गे सामुदायिक वन उपभोक्ता समूहमा ४९८ घरधुरी परिवार आवद्ध रहेका छन् । साविक जिल्ला वन कार्यालय दोलखाबाट २०५२ साल भदौ ११ गतेका दिन १८४ हेक्टर राष्ट्रिय वन ठार्लाङ्गे सामुदायिक वन उपभोक...

एमाले भित्रको एकताको प्रयास र प्रचण्डको सकस

दिनेश कार्की भर्खरै सत्ताबाट बाहिरिएको दल नेकपा (एमाले)भित्रको आन्तरिक द्वन्द्व समाधानको बाटोतर्फ अग्रसर भइरहेको भए पनि जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातान्त्रिक पार्टीजस्ता राजनीतिक दलहरू भने विभाजनको अवस्थामा पुगेका छन् । एकवर्ष अघि तत्कालीन ...

गौतमसँग मिलेर १५ लाख क्वाप्प

काठमाडौं । जहाँ प्रवेश ग¥यो त्यहाँ भाँडभैलो मच्चाउने नेकपा एमालेका महासचिव ईश्वर पोख्रेल अहिले पनि विवादमा तानिएका छन् । हुकाम कम्पनीको कारण सरकारले पैसा तिरेर पनि भारतको सेरम कम्पनीसँग कोरोना भ्याक्सिन ल्याउन सकेन । प्रतिडोज ४ डलरको भ्याक्सिन ढुवानी...

आइजिपीको योजना लथालिंग

काठमाडौं । नेपाल प्रहरीका पाँच डिआइजी थप गरेर सकेसम्म आइजिपी शैलेश थापाका व्याजका ६ जनालाई डिआइजी बनाउने सरकारको योजना सफल भएन । प्रहरीमा २०५१ सालमा प्रवेश गरेको टिमका पाँच र ०५२ सालको दिपक थापा सम्मलाई डिआइजी बनाउने प्रहरी योजना सरकारले स्वीकृत गरेन...

कांग्रेसको इतर पक्षमा विश्वासको संकट

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदबाट शेरबहादुर देउवालाई लखेट्न खोज्ने रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहमात्र छैनन्, अर्जुननरसिंह केसी, डा.रामशरण महत, कृष्ण सिटौलाले समेत सभापति पदको दाबी गरेकै छन् । कोइराला परिवारको वंशीय अवधारणमा...

देउवा प्रधानमन्त्री बनेलगत्तै पुरियो बूढानीलकण्ठ जाने सडकको खाल्डो

काठमाडौं । हाम्रो कर्मचारीतन्त्र कतिसम्म चाकडीमा चलेको छ भन्ने दृश्य देख्न पाइयो, मंगलबार बिहानै । सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ अपदस्त गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश जारी ग¥यो । देउवा प्रधानमन्त्री हुने भए पनि ...

कर्मचारीको डेटिङ काण्ड घ्याम्पेडाँडाको लाई मुद्दा, स्वयम्भूवालालाई छुट

काठमाडौं । काण्ड उही, ठूलालाई उन्मुक्ति, सानालाई मुद्दा । प्रसंग हो सरकारी नम्बर प्लेटको गाडीमा चढेर मस्ती गर्ने कर्मचारीहरूको । गत जेठमा लकडाउन र निषेधाज्ञा चलिरहँदा सरकारी गाडी चढेर स्वयम्भू पुगेर डेटिङमा लिप्त थिए रोशन श्रेष्ठ । उनी सहरी विकास वि...

भक्तपुर घर भए हुँदैन सरुवा !

काठमाडौं । केही प्रशासकलाई फुटबल शैलीमा तीन महिनामै लखेटिने, अनि कोही सचिव तीन वर्षसम्म एउटै कार्यालयबाट कहिँकतै सरुवा हुनुनपर्ने ? तिनको कार्यसम्पादन अब्बल भएर हो वा अन्य कुनै कला ? प्रशासक पनि कस्तो बनाइए भने बालुवाटार वा शितलनिवासको निकट भए तिनलाई...

आफ्नै कारण डोरमणी संकटमा पार्दै

काठमाडौं । आफ्नै पार्टीभित्र मिलाप नहुँदा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलसमेत असफल सावित हुँदैछन् । वाग्मती प्रदेशमा नेकपा एमालेका ५६ जना सांसद छन् । तर, नीति तथा कार्यक्रम ल्याउँदा, बजेट प्रस्तुत गर्दा सल्लाह लिने काम मुख्यमन्त्री पौडेलले...