वागमती प्रदेशको बजेट :- वागमतीमा समावेश भएको कृषि सम्बन्धि मुख्य–मुख्य कार्यक्रमहरू

आगामी आर्थिक वर्षदेखि वागमती प्रदेशले झनझटिलो प्रस्तावमा आधारित सबै अनुदानका कार्यक्रमको अन्त्य गरेको छ । बजेटमा जनाइएअनुसार प्रदेश सरकारको कार्यक्रमहरू संघीय सरकार र स्थानीय तहको साझेदारीमा सञ्चालन हुने भएका छन् । दूध उत्पादन गर्न थप प्रोत्साहनः दू...

कोरोनाको सम्भावित संक्रमणबाट जोगिन सरकारले गरेको निर्णय र आग्रहलाई पालना गर्नुपर्छ

विश्व कोरोना भाइरस महामारीको चपेटामा छ । पछिल्लो समय केही मुलुकहरू खुला भए पनि अहिले अधिकांश देशहरू अझै बन्दाबन्दीमा छन् । नेपालमा पनि पछिल्लो समय दिन दुईगुणा, रात चौगुणाका दरले कोरोना संक्रमितको संख्या बढिरहेका छन् । सरकारले गरिरहेका कामहरू ठिक छन् ...

कृषिमा परेको कठिनाइ र चाँदीको घेरा

नेपालको सन्दर्भमा सबैभन्दा प्रभावकारी क्षेत्र भनेको कृषि नै हो । नेपाल सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने अवधारणा अगाडि सारेको छ । सो अवधारणालाई विभिन्न क्षेत्रबाट योगदान पु¥याउनु पर्छ । यसमा सबैभन्दा छिटो र छरितो तवरले योगदान दिने क्षेत्र कृषि...

कोरोना भाइरसको विरुद्ध लकडाउनमा बस्दाको अनुभव

ख्याल ख्यालमै जेल परेकोझैँ अनुभव हुन थालेको छ । लकडाउनमा बसेको पनि दुई महिना बितिसकेको छ तर नदेखिने मानवताको शत्रु कोरोना भाइरस हारेको अनुभव महसुस भएको छैन । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सम्पादन गरी कोरोना रोगको प्रकोपबारे तयार पारेक...

कोरोना संक्रमण फैलनुको कारक नै सरकार

कोरोना एक व्यक्तिबाट अर्कोमा सर्न नदिनका लागि सरकारले मुलुकमा लकडाउन घोषणा गरेको हो । तर, अहिले काठमाडौंलगायत मुलुकभर सवारीको चाप देखिन थालेको छ । सरकारले घोषणा गरेको लकडाउनलाई अवज्ञा भएको हो कि सवारी पासको अनियन्त्रित तरिकाले बाँडिएको छ ? यसको छानबि...

भूमि फिर्ता गर्न दबाब

काग बाठो भयो भने के खान्छ, मान्छे बढी उग्र भयो भने दशा लाग्छ भनेझैँ आहिले भएको त्यही छ । आफ्नो छिमेकीहरुसँग कही सीमा विवाद, कतै पानी विवाद । आफैँभित्र राष्ट्रको उन्नतिका बारेमा स्पष्ट नहुँदा प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतमै बद्नाम भएको छ ...

सरकारले फेरि ढाँट्यो

कोरोना भाइसको प्रकोप हरेक दिन बढेको छ । यस्तो अवस्थामा पनि राष्ट्रिय गौरव आयोजना भने सञ्चालनमा सरकारले कमी गरेका छैन । यस्तो विषम परिस्थितिमा पनि २२ वटा आयोजना अहिले छन् । स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा भइरहेको कामलाई राज्यले रोकेको छैन । किसानको ...

अवैधानिक भए पनि ट्रेड युनियनमा दनादन

संवैधानिक नियकाको सरकारको छैन । देश लुट्न पाए सबैतिर आफ्नै भने जस्तै भो, यो सरकारको चाला । कानुन बनाउने संसद चलेको छ । त्यो सरकारमा नेकपा छ । सरकार कम्युनिस्ट पार्टीको छ । तर देशभरका कर्मचारीको साझा संगठन ट्रेड युनियन भने अवैध चलिरहेको छ । ठूलाले जे ...

अब नेपालमा कृषि क्रान्तिको खाँचो

नेपाल भारत सीमा विवाद सतहमा आएसँगै वर्तमान सरकारले गरेको यो नै एतिहासिक कामको हो भन्न थालिएको छ जनताले यसलाई अब हिमाल, पहाड र तराईका गाउँ गाउँ हरियाली बनाउने र बिउ बिजनको उत्पादन बढाउने काम सरकारले बृहत रुपमा कृषि क्रान्तिको गर्नुपर्ने, उद्योगधन्दा ख...

नयाँ नक्सा होइन, भूमि फिर्ता महत्तवपूर्ण

निक्कै ठूलो रस्साकस्सीपछि नेपाल सरकारले सुगौली सन्धि अनुसार नयाँ नक्सा जारी गरेको छ । नयाँ नक्सा जारी गरेर तालुकदार मन्त्रीले नयाँ नक्सालाई ठूला दलका ठूला नेताहरुलाई उपहार दिएकी छन् । तर, नयाँ नक्सा लागू होला त ? यो भने अत्यन्तै ठूलो प्रश्न हो । भारत...