कोरोनाले रोजगारी गुमाएकाहरुलाई आगामी आर्थिक वर्षको बजेटमा अनिवार्य रोजगारीको व्यवस्था गर्दै छौँ

विश्व यति बेला कोरोना महामारीको सन्त्रासमा छ । सबै देशका नागरिक अलपत्र अवस्थामा छन् । यही बीचमा पनि संघीय सरकारले संसदमा बजेट पेस गरिसकेको छ भने अन्य प्रदेश सरकारहरु समेत बजेट पेस गर्ने हतारो गरिरहेका छन् । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले के...

एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन

प्रदेश नम्बर ३ को प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई १२ घण्टाभित्र तोकिएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ। सरुवा भएको १३ दिनसम्म पनि जिल्ला नछाडेपछि उलाई यस्तो निर्देशन दिनुपरेको कार्यालयल...

चितवन प्रशासनको कडा आदेश, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

जिल्ला प्रशासन कार्यालय चितवनले (आज) सोमबारदेखि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेको छ । आइतबार राती बसेको सुरक्षा समितिको बैठकले जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्दै सुरक्षा निकायले यस्तो निर्णय गरेको हो । बै...

प्रदर्शनका बीच अदालत लगिए रवि लामिछाने

पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा बिहिबार पक्राउ परेका तीन जनालाई अदालत पेश गरिएको छ । पत्रकार रवि लामिछाने, युवराज कडेँल र रुकु कार्कीलाई म्याद थपका लागि अदालतमा पेश गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुल...

रवि लामिछानेको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी

सञ्चारकर्मी रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याबारे छानबिन तथा अनुसन्धान गर्न प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो । लामिछानेसँगै पत्रकार युवराज कँडेललाई पनि पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दानबहाद...

८ सय सवारीमा ई–टिकेटिङ लागू गरिँदै

पोखरा महानगरपालिकाको संयोजनमा शुक्रबारदेखि पोखरामा चल्ने सबै नगर बसमा भदौदेखि ई–टिकेटिङ (विद्युतीय प्रणालीमार्फत भुक्तानी) लागू हुने भएको छ । यसबाट बस व्यवसायी र यात्रु दुवैलाई सुविधा पुग्ने महानगरको दाबी छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर ...