नेकपा फुटाउनेलाई आयोगको जिम्मा

काठमाडौं । गुन तिर्ने र अ‍ैचो पैचोको मामलामा कामचलाउ प्रधानमन्त्री केपी ओली साह्रै अगाडि । जस्तो अस्ति आइतबारकै घटनाक्रम हेरौं न । भोलिपल्ट संसदको विशेष अधिवेशन डाकिएको छ । त्यसकै अघिल्लो दिन भटाभट प्रधानमन्त्री ओलीलाई गुन लगाउन २० जनालाई संवैधानिक न...

कर्मचारीभित्र गुट हाबी हुँदा प्रशासन भद्रगोल

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा दास्रो पटक दुईतिहाइ मत नजिकको सरकार बनाउँदा धेरैले कर्मचारी र प्रशासनलाई चुस्त बनाउने अपेक्षा गरेका थिए । तर, धेरैको अपेक्षाविपरीत वर्तमान सरकारले प्रशासन क्षेत्रलाई चुस्त बनाउन सकेको छैन । राम्रो भन्दा हा...

भ्रष्टाचार गर्ने जोसुकैलाई कारबाही हुन्छ, कसैलाइ छोडिनन्ः प्रमुख आयुक्त राई

घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । राईले नागरिक समाज र जनताको...

कर्मचारी सरुवाको तयारी

काठमाडौं । सरकारले निर्वाचन आचरसंहिता लागू हुनुअघि ठूलो संख्यामा सचिव र सहसचिवको चलाउने तयारी गर्दै छ । विशेषगरी गृह, अख्तियार र निर्वाचन आयोगसहित विभिन्न जिल्लाका सिडियोहरुको हेरफेरको तयारी चल्दै छ । सरकारले आगामी १७ र २७ बैशाखमा प्रतिनिधिसभाको निर्...

एकीकृत योजनाको अभावमा सडक बनाउनेबित्तिकै भत्काउने काम हुँदा सडकको आयु लामो नभएको हो

  हाम्रो देश नेपालमा सडक व्यवस्थित नहुँदा पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्नु समस्या सामान्यझँै बनेको छ । व्यवस्थित हुनुपर्ने सडक खाल्डाखुल्डीको कारण समस्या बनेको छ । सडक निर्माण गर्दा ढल, खानेपानी, विद्युत्, टेलिकमलगायत निकायहरुसँग पर्या...

कोभिडलाई पराजित गर्न एकजुट हुन आवश्यक

नोबेल कोभिड–१९ ले विश्वलाई नै तहसनहस बनाएको छ । तर, यस्तो महामारीले पनि उत्पादनमा ध्यान दिने मुलुकलाई भने खासै असर पु¥याएको छैन । अहिले हेर्ने हो भने भारतमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गर्दा पनि त्यहाँ यस्ले खासै असर पु¥याएको छैन । तर, नेपालजस्...

व्यक्तिगतभन्दा संस्थागत लगानी बढाएर पुँजी बजारलाई स्थायित्व बनाउने मेरो लक्ष्य छ

  भीष्मराज ढुंगाना चिनाइराख्नु पर्ने नाम होइन । नेपाल सरकारको मन्त्रिपरिषद्को २२ पुसमा सम्पन्न बैठकले ढुंगानालाई पुँजी बजारको नियामक धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय ग¥यो । ३५ वर्षको बैंकिङ अनुभव भएका ढुंगाना अहिले पनि बोर्डको ...

उडिसा भ्रमण संस्मरण (३)

अघिल्ला दुई शृंखलामा भारतको उडिसा भ्रमणका विभिन्न सन्दर्भ चर्चा गरिएको थियो । यस भागमा भने उडिसा पुरीबाट कोलकता अनि काठमाडौं फर्कँदाका संस्मरणहरु समावेश गरिएको छ । खासगरी कोलकताको स्पेस थिएटर मेरो मानसपटलमा अहिले पनि ताजै रहेको छ । उडिसामा रहँदासम्म ...

नाममा सरकारको झेली

कमलराज राई नामको विषयलाई लिएर अहिले ठूलो हंगामा मच्चिएको छ । सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने निर्णय गरेपछि यसले ठूलो हंगामा मच्चिएको हो । अहिले मुलुकमा नाममाथि विवाद आउनु अत्यन्तै दुर्भाग्य भएको छ । नेता...

निःशुल्क कोरोनाको परीक्षण र उपचार हाम्रो अधिकार

नेपालको संविधान, ०७२ ले महामारी रोगको उपचार सरकारले निःशुल्क गर्नु गराउनु पर्ने व्यवस्था गरेको छ । उक्त संविधानको बाध्यकारी व्यवस्था अनुसार नै हाल सत्तामा भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले कोरोना महामारीले पीडित नेपाली जनताको निःशुल्क उ...