सामसङ वासिङ मेसिनमा १७ प्रतिशतसम्म छुट
काठमाडौं । सामसङ नेपालले आधुनिक वासिङ मेसिनका मोडेलहरू बजारमा ल्याएको छ । त्यस्ता वासिङ मेसिनमा १७ प्रतिशतसम्म छुट दिने कम्पनीले जनाएको छ । यो योजना पुस मसान्तसम्म वा स्टक रहुन्जेलसम्म लागू हुने कम्पनीले जनाएको छ । योजनामा प्रदान गरिएका वासिङ मेसिनमा...