अब कसरी अगाडि बढ्छ मुलुकको राजनीति
गत आइतबार ठूलो रस्साकस्सीपछि लामो समयदेखि संसद सचिवालयमा अड्किएर बसेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रस्ताव अनुमोदन भएपछि मुलुक एक प्रकारले राजनीतिको अर्को चरणमा प्रवेश गरेको छ भन्दा हुन्छ । पछिल्लो समयमा अमेरिकाको तर्फबाट आएको चर्को दबाबको...