वन व्यवस्थापनको सवाल

वन व्यवस्थापनका सवालमा विगतका दशकदेखि नै अन्तरद्वन्द्व भइरहेको छ । जब सामुदायिक वनको अवधारणा सुरु भयो । त्यो बेलामा सामान्य विधान र वन कार्ययोजना एउटै दस्तावेज बनाउने चलन थियो । वनको नक्सा पनि खेस्रा अर्थात् सहभागितामूलक स्रोत नक्सा मात्र राख्ने गरिन...

कोरोना महामारीका सम्बन्धमा स्थानीय प्रशासनको ‘उल्टो गंगा’

रामचन्द्र काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासकले मंगलबारबाट सबै सार्वजनिक सवारी साधनलाई कोरोना महामारी सम्बन्धी मापदण्ड पूरा गरेर सञ्चालन हुन इजाजत दिएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासकले गत वैसाख १६ गतेब...

जातीय विवादले उत्पन्न गरेको प्रश्न

रामचन्द्र काठमाडौं । घरबेटी सरस्वती प्रधान र कोठा माग्ने रूपा सुनारको कारण उत्पन्न भएको विवादले राजधानीलाई एक पटक नराम्रोसँग तताई दिएको छ । रूपा सुनारले जातकै आधारमा कोठा दिन इन्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि बबरमहल क्षेत्रकी सरस्वती प्रधान द...

बुँदा नं. १९९

नेपाल सरकारले आगामी आर्थिक वर्षको लागि बजेट संवैधानिक व्यवस्थाअनुसार नै सार्वजनिक गरेको छ । बजेट लामो छ । बजेट वक्तव्यमा ५०३ बुँदा समेटिएका छन् । अहिलेको बहस सुन्दा लाग्दछ, बजेट वक्तव्यमा भएका अरु बुँदाको कुनै अर्थ छैन यहि १९९ नै सबथोक हो । यो बुँदाल...

कोरोना महामारी र नेपालको राजनीति

कोरोना महामारीले संसारकै पुँजीवादी अर्थतन्त्रको जग नै हल्लाई दिएको छ । यस्तो अवस्थामा नेपालजस्तो अल्पविकसित मुलुकको अर्थतन्त्र प्रभावित नहुने कुरै भएन । नेपाल विस्तारै पुँजीवादी विकास गर्ने तिर उन्मुख भएको बेलामा कोरोना महामारीको चपेटामा पर्न गएको छ ...

लोकतान्त्रिक संविधान संकटमा

नेपालको संविधानअन्तर्गत सम्पन्न आम निर्वाचनपश्चात नेपालको संविधान जारी भएसँगै देश राजनीतिक स्थायित्वसहित संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने, कानुनी शासन र सुशासन, सामाजिक न्याय, समावेशिता, राष्ट्रिय हित एवं जनताको समृद्धितर्फ अग्रसर हुनुको सा...

संविधान उल्लंघन घोर अपराध

कमलराज राई राज्यले बनाएको नियम कानुनको पालना नगरेको खण्डमा जो कोही पनि सजायको भागीदार हुनुपर्छ । कानुनको पालना नगर्ने जो कोही पनि सजायको भागीदार बन्ने कानुनी राज्यको प्राकृतिक सिद्धान्त हो । त्यसैले कानुनी राज्यमा त हरेक नागरिकले कानुनको पालना नगरेक...

सरकार खोज्दै कृषक हैन, कृषकलाई खोज्दै सरकार पुगोस्

नेपाल कृषि प्रधान देश भन्ने गरिन्छ । अन्य उत्पादनको तुलनामा कम लगानी गर्दा पनि हुने । सहरी क्षेत्रभन्दा बाहिरको जग्गा भाडामा लिँदा पनि खासै धेरै रकम तिर्न नपर्ने । प्रायः धेरैको पुख्र्यौली जग्गा पनि हुने गरेको । बसाइँ–सराइँ तथा कामको खोजीको सिलसिलामा...

प्रधानमन्त्री किन गर्छन्, एकपछि अर्को संविधानविपरीत काम ?

रामचन्द्र काठमाडौं– आफ्नो राजनीतिक स्वार्थ सम्बोधन गर्नका लागि प्रधानमन्त्री केपी ओलीमा मुलुकको संविधान र प्रचलित कानुनलाई मिचेर अगाडि बढ्ने प्रवृत्ति बढेर गएको छ । प्रधानमन्त्री ओलीमा विकास भएको यो प्रवृत्तिलाई सर्वोच्च अदालतले नियन्त्रण गरेर मुलुक...

अस्पतालको विस्तार कहिले हुने ?

दिनेश कार्की २०७७ माघमा चीनबाट नेपालमा कोरोना भाइरस भित्रियो । भाइरस नियन्त्रणका लागि सरकारले अरु तयारी गर्नुभन्दा निषेधाज्ञालाई उपयुक्त विकल्प ठान्यो । विश्वभर महामारीको रूप लिएको कोरोना कहर २०७७ साउनदेखि क्रमशः कम भयो । २०७७ चैत महिनादेखि भाइरसको ...