सुनमा पचासी करोड स्वाहा
काठमाडौं– एकातिर कोरोनाको कहर, त्यहीमाथि संक्रमितहरू अस्पतालको बेड नै नपाउने विकराल स्थिति औँल्याउदैछन् चिकित्सकहरू ।
तर, हाम्रा प्रधानमन्त्रीलाई जनताको यस्तो भय निवारणसँग होइन्, सुनका गजुर हाल्दै हिँड्न भ्याई नभ्याई छ । र, प्रम ओलीको यस्तै लहडका का...