दूरसंचार क्षेत्रलाई अझै व्यापक र गुणस्तरीय बनाउन लागिपरेका छौं
पुरुषोत्तम खनाल, अध्यक्ष, नेपाल दूरसंचार प्राधिकरण
०५५ सालमा स्थापना भएको नेपाल दूरसञ्चार प्राधिकरणको वर्तमान अध्यक्ष हुनुहुन्छ, पुरुषोत्तम खनाल । ०७६ साल साउन ९ गते सरकारले खनाललाई अध्यक्षमा नियुक्त गरेको थियो । यसअघि ०७५ माघ २५ गते सरकारले उहाँलाई...