टेलिकम र इन्टरनेटको सेवा शुल्क घट्यो

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी टेलिफोन, मोबाइल र इन्टरनेट सेवामा लगाउँदै आएको सेवा शुल्क घटाएको छ । यसअघि १३ प्रतिशत कायम गरिएको दूरसञ्चार सेवा शुल्क आर्थिक ऐनमार्फत १० प्रतिशतमा झारिएको हो । सरकारले दूरसञ्चार सेवा दस्तुरलाई १० प्रतिशतमा ...

पूर्वबैंकर भुवन दाहालको पुस्तक आजदेखि बजारमा

काठमाडौं । नेपाल बैंकर संघका पूर्वअध्यक्ष भुवन दाहालको ‘रिटायरमेण्ट एट फिप्टी’ नामक पुस्तक आजबाट बजारमा आएको छ । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा बिताएका दाहाल सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश भएपछि सो पुस्तक लेखेका थिए । त्यसअघि...

छानबिन समितिले आज अर्थ मन्त्रालयका अधिकारीसँग बयान लिँदै

काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयका अधिकारीहरू छलफल गर्ने भएको छ। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा लगेर करको दर हेरफेर गरेको विषयमा मन्त्रालयका कर्मचारीहरुसँ...

पोखरा फाइनान्सले सर्वसाधारणको लागि संस्थापक शेयर विक्री गर्दै

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले संस्थापक समूहको शेयर विक्रीमा ल्याउने भएको छ । कम्पनीले संस्थाका संस्थापक शेयरधनी रबिन शंकर पराजुलीको नाममा रहेको २७ हजार ६४९ कित्ता, तेज बहादुर गुरुङको नाममा रहेको ३७ हजार ६१० कित्ता र चिन्त बहादुर गुरुङको नामममा ...

कर्णालीमा ४३ अर्ब ४३ करोड निक्षेप संकलन

काठमाडौँ । काठमाडौं केन्द्रीय बैंकले कर्णाली प्रदेशमा निक्षेप संकलन बढेको जनाएको छ । केन्द्रीय बैंकले शुुक्रबार आर्थिक गतिविधि अध्ययन २०७८र७९ को अर्धवार्षिक प्रतिवेदन कर्णाली प्रदेश प्रकाशित गरेकोमा आर्थिक वर्ष २०७८र७९ को पुस मसान्तसम्ममा यस प्रदेशमा...

नेप्से १४.७१ अंकले बढेर २००० बिन्दुमा

काठमाडौं । बिहीबार पनि सेयर बजार १४।७१ अंकले बढेको छ । आज नेप्से २००१.५३ बिन्दुमा पुगेको छ भने दुई अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ। बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहँदा लगातार तीन दि...

राप्ती हाइड्रोको आईपीओ बिक्रि खुल्ला

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज ९असार २९ गते० देखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको बिक्री नभएको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साध...

सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेबिट कार्ड र क्रेडिट कार्डवाहकले क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेट सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी ...

सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट

काठमाडौं । सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केबल कारबीच बैंकका ग्राहकलाई केबलकारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्र...

रसुवागढी हाइड्रोपावरको आईपीओमा आवेदन म्याद थप

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार १३ गतेदेखि निष्कासन गरेको आईपीओमा मागअनुसारको आवेदन नपरेपछि समय थप गरिएको छ । कम्पनीले असार १३ गतेदेखि २७ गतेसम्मको समयसीमा राखेर आईपीओ निष्कासन गरेको थियो । सो अवधिमा मागअनुसारको आवेदन नपर...