टेलिकम र इन्टरनेटको सेवा शुल्क घट्यो
काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी टेलिफोन, मोबाइल र इन्टरनेट सेवामा लगाउँदै आएको सेवा शुल्क घटाएको छ । यसअघि १३ प्रतिशत कायम गरिएको दूरसञ्चार सेवा शुल्क आर्थिक ऐनमार्फत १० प्रतिशतमा झारिएको हो ।
सरकारले दूरसञ्चार सेवा दस्तुरलाई १० प्रतिशतमा ...