राणामाथि महाभियोग नलाग्ने, पोखरेलको रिटपनि यथास्थितिमै सिद्दिने
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेकोविरद्धमा अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दिएको रिट निवेदनमाथिको छलफल यही असार २६ गतेका लागि सरेको छ ।
सरकारले वरियता क्रममा तेस्रो नम्बरमा रहेका अतिरिक्त महानिरीक्षक सि...