पार्टीमा धाक देखाउने जो कोही पनि कारबाहीको भागीदार हुनुपर्छ

जानकी सिंह,नेतृ नेपाली कांग्रेस महिलाहरुको हकहितका लागि लामो समयदेखि संघर्षरत, महिला संघको सुर्खेत जिल्ला, सदस्य, अध्यक्ष हुँदै चारपटक केन्द्रीय सदस्यपश्चात कोषाध्यक्ष बन्नु भएकी कुसल नेतृ जानकी सिंहसँग तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एलबी ...