पर्याप्त जनशक्ति नहुँदा अनुगमनमा सुधार आउन सकेको छैन
दिनानाथ मिश्र, नापतौल तथा गुणस्तर विभाग
आयातमा तोकिएको मापदण्डभन्दा बढी देखियो भने त्यसको गुणस्तरमा गडबडी गरेको छ भन्ने देखिन्छ । ट्याक्सीमा मुख्य समस्या भनेको मिटरमा नजाने हो, आयात–निर्यातका वस्तुको पनि मापदण्ड तयार गर्नुपर्ने हुन्छ । पछिल्लो पटक...