भ्रष्टाचार नियन्त्रणमा सतर्कता केन्द्रको ठूलो भूमिका छ २ हजार ४ सय ८४ कर्मचारीलाई कारबाही गर्दैछ
राष्ट्रिय सतर्कता केन्द्र पछिल्लो केहि दिन देखि सरकारी कार्यालयहरुमा छड्के हानीरहेको छ । छड्के हान्दा करिब एक तिहाई कर्मचारी समयमा कार्यालय नपुगेको,तोकिएको पोशाक नलगाएको पुष्टि भएको छ । त्यस्तै ३ सचिव,४ सहसचिवसहित २४८४ कर्मचारी राष्ट्रिय सतर्कता केन्...