अझै पनि स्थानीय तहमा लागु भएन, तोकिएका कानुन
काठमाडौं । नेपालको संविधान २०७२ जारी भएपछि त्यसको जगमा तीन तहको सरकार बनिसकेको छ । त्योसँगै स्थानीय सरकार पहिलो कार्यकाल सकेर दोस्रो निर्वाचन सम्पन्न भएको पनि वर्षदिन पुग्न लागेको छ । त्योसँगै प्रदेश र संघीय सरकार पनि बनेर पहिलो कार्यकाल सकिएर दोस्रो...