वरिष्ठ नेता पौडेलद्वारा बधाई तथा शुभकामना व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा विजयी कृष्णराज पण्डितलाई बधाई दिनुभएको छ ।उहाँले पण्डितको कार्यकालको सफलताको कामना पनि व्यक्त गर्नुभयो ।
जिल्लाको व्यासनगरपालिका पछिको ठूलो उक्त नगरपालिका...