भद्रपुरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा राप्रपा विजयी
काठमाडौं । झापाको भद्रपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस तथा उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । प्रमुखमा गणेश पोखरेल र उपप्रमुखमा राधा कार्की निर्वाचित हुनुभएको हो ।
पोखरेलले नेकपा (एमाले) का असारु राजवंशीलाई पराजित गर्नु...