गृहमन्त्री बादलका भाइ फिरौतीमा पक्राउ, सार्वजनिक भयो प्रहरीले अति गोप्य राखेको घटना !

दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन्। उनी ग्रहमन्त्री रामबहादुर थापा ९बादल०का साइँला भाइ हुन्। यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।...

बहुविवाह गर्नेले सरकारी जागिर नपाउने

बहुविवाह गर्ने व्यक्तिले सरकारी जागिर नपाउने कानुन बन्दै छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले बहुविवाहलाई अपराध मानेको छ। अन्नपूर्ण लेख्छ- अन्य फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका व्यक्ति ...

कवाडीलाई शोधपत्र, डेंगु रोक्न सुरक्षाकर्मी !

लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको फैलावट र राष्ट्रिय सभामा पेस भएको मिडिया काउन्सिल विधेयक आजका अधिकांश दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक वेपत्ता पारिएकाहरूको अवस्था, अनुसन्धानमूलक सामग्रीहरूको संरक्षण, नेपाल–चीनबीचको सैन्य...

अस्मिताले दिइन् रवि लामिछाने दोषी देखिने यस्तो बयान

करिब एक वर्षपहिले फेसबुकमार्फत शालिकराम पुडासैनीसँग चिनजान भएपछि हामीबीच मायाप्रेम बसेकाले फोन तथा म्यासेजमार्फत अन्तरंग कुरा हुन्थ्यो। शालिकराम अलि शंकालु स्वभावका थिए, जसका कारण वेलावेला मसँग झगडा गर्थे र तिमीले मलाई छाडेमा तिम्रो र मेरोबीच भएका...

नातेदारले भरिँदै स्थानीय तह

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ माघ ९ मा सबै स्थानीय तहलाई पत्र लेख्यो । जथाभावी पद सिर्जना गरेर आफन्त नियुक्तिको बेथिति बढेपछि उसले यो कदम चालेको थियो । त्यसमा भनिएको थियो, ‘ज्यालादारी वा स्वीकृत दरबन्दीभन्दा बाहिर अन्य रूपमा कर्मच...

अकुत सम्पत्ति, १४० जनामाथि अनुसन्धान हुँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक हुने बताउनुभएको छ । उहाँले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मक...

कार्यालयमै नगई तलब र भत्ता बुझ्छन् स्थानीय कर्मचारी

स्थानीय तहमा कार्यरत कर्मचारीले कामै नगरी तलबभत्ता लिइरहेका छन् । सदरमुकामबाहिर टाढा र दुर्गममा स्थानीय तहका कर्मचारीले कार्यालयमा हाजिर नै नभइ तलब बुझिरहेको भेटिएको हो । स्थानीय तहका कर्मचारीले सदरमुकाम सिमकोटमै बसेर तलब बुझिरहेको पाइएको छ । यहाँ...

ओलीको अनुपस्थितिमा प्रचण्डको अध्यक्षतामा बैठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अब अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली सिङ्गापुर प्रस्थान गर्नुअघि बिहीबार बोलाएको सचिवा...

सत्य निरूपणमा हस्तक्षेपप्रति आपत्ति

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा राजनीतिक सहमति र भागबन्डामा पदाधिकारी नियुक्त हुन लागेकामा राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति प्रकट गरेको छ । कान्तिपुर लेख्छ सिफारिस समितिले गर्नुपर्ने काम नेताहरूबाट हुन...

सशस्त्रको ध्यान उत्तरी नाकातर्फ

सशस्त्र प्रहरी बलले नेपाल–चीन नाकामा तस्करी बढेको भन्दै उत्तरतर्फ बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेको छ। सशस्त्र प्रहरीले दार्चुला, हुम्ला, मुस्ताङ, संखुवासभासहितका जिल्लामा रहेका उत्तरी नाकाबाट तस्करी बढेको निष्कर्षस...