दोलाखामा निर्माण सम्पन्न नहुँदै भत्कियो पुल
काठमाडौं । निर्माणको समयमा नै गडबढी रहेको दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ स्थित झोरुङ खोलामा बन्दै गरेको पुल भत्किएको छ । निर्माणको समयमा प्राविधिक गडबढीका स्थगित अवस्थामा रहेको पुलको टेका र फर्मा भत्किएको हो ।
विगु गाउँपालिकाको वार्ड नं ४ लाई...