किसानलाई खोज्दै सरकार कहिले जाने होला ?
नेपाल कृषि प्रधान भन्दा पनि कृषक प्रधान देश हो । तर व्यवसायीकरण हुन सकेको छैन । किनकी ६५ प्रतिशत भन्दा वढि नागरिक कृषि व्यवसायमा संलग्न भएको भनिन्छ । कृषि व्यवसायीकरणका लागि राज्यसंयन्त्र जिम्मेवार हुन सकेको छैन । कृषक वा कृषि व्यवसायमा लागेका र सरोक...