जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।
आज बिहान ७ बजे पहिलोपटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण भएको हो । २५ सय ६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोक...