कागेश्वरी मनोहरामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र कार्की तीन हजारभन्दा बढी मतले विजयी हुनुभएको छ । कार्कीले ११ हजार ३२२ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा९एमाले०का रामशरण ढुङ्गानाले आठ हजार २६३ मत ल्याउन...

दमकमा राप्रपाका थापा निर्वाचित

काठमाडौं । दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । राप्रपाका तर्फबाट रामकुमार थापा नगरप्रमुखमा निर्वाचित हुनुभएको हो भने उपप्रमुखमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई निर्वाचित हुनुभयो ।निर्वाचित थापाले १७ हजार ५...

बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९७ हजार ३०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाब...

कामपा–३२ मा एमालेका पुरानै जनप्रतिधि दोहोरिए

काठमाडौं । मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ महानगरपालिका वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ । गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार नवराज पराजुलीसहित प्यानल नै विजयी भएको छ । उहाँ ...

नगराइन नगरप्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले

काठमाडौं । धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।निर्वाचन अधिकृत सुदीपकुमार दङ्गालका अनुसार नगरप्रमुख कांग्रेसका विनयकुमार यादव पाँच हजार ५५६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प...

कामपा–३२ मा एमाले विजयी

काठमाडौं । मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ । गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार नवराज पराजुलीसहित प्यानलनै विजयी भएको छ । नवराजले एकीकृत समा...

भरतपुर महानगरपालिकामा ५५ हजार बढी मतगणना

काठमाडौं । भरतपुर महानगरपालिकामा ५५ हजार ६८० मतको गणना सकिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । महानगरको वडा नं १ देखि १० सम्मको मतगणना सकिँदा ४६ हजार १२३ मतगणना सम्पन्न भएको छ । अहिले भरतपुरका वडा नं ११ र १२ मा मतगणना जारी रहेको छ ।...

पचालझरना गाउँपालिकामा माओवादी विजयी

काठमाडौं । कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा देवराज शाही र उपाध्यक्षमा अल्किना बम विजयी हुनुभएको हो । गाउँपालिकाको अध्यक्षमा शाही दुई हजार ३६२ मत ल्याएर विज...

सत्ता गठबन्धन दुई तिहाइ बढी पालिकामा र एमाले १७५ मा निर्वाचित

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन् । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस १...

तनहुँका नौ पालिकामा कांग्रेस र एमाले चाररचार, एकमा माओवादी

काठमाडौं । तनहुँका आजसम्म गणना गरिएका नौ पालिकामध्ये नेपाली कांग्रेस र नेकपा (एमाले) ले चार/चार र नेकपा (माओवादी केन्द्र) एक स्थानमा विजयी भएका छन् । यहाँका दश पालिकामध्ये व्यास नगरपालिकामा भने मतगणना जारी छ । कांग्रेसबाट भानु नगर प्रमुखमा आनन्दरा...