सशस्त्र प्रहरीमा आइजीपी अर्याल र लेखापाल मल्लको कहानी
काठमाडौं । ‘जुन जोगी आएपनि कानै चिरेको’ भने झैं सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालले गरेका छन् । सशस्त्रभित्र खासै काम गरेर देखाउन सकेका छैनन् । सशस्त्र प्रहरी बलभित्रको भ्रष्टाचार र व्यथितिलाई यथास्थानमै राखेका छन् भने कतिपय गण, गुल्म सिमा नाकाम...