तिनवटै सरकारको फजुल खर्चले मुलुक जर्जर अवस्थामा
रामचन्द्र बस्नेत
काठमाडौं । २०४६ सालमा प्रजातन्त्र पस्थापना भएसँगै त्यसयता विभिन्न राजनीतिक घटनाक्रमले गर्दा नेपालमा आर्थिक उन्नती र विकास निर्माणका कामहरु जति हुनुपर्ने थियो त्यति हुन सकेको छैन । अझ २०५१ बाट सुरु भएको माओवादी द्वन्द्वल त मुलुकमा प्...