कर्मचारीमा सरुवा आतंक, बजेट फेर्न अर्थमा मरासिनी
काठमाडौं । सरकार फेरिएसँगै कर्मचारी सरुवाको मौसम सुरु भएको छ । गृहका कमाण्डर फेरिएसँगै सरकारले केही सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । गृहमन्त्री बालकृष्ण खाँड आएसँगै गृहको शान्ति सुरक्षा महाशाखा, प्रशासन महाशाखा, आन्तरिक व्यवस्थापन महाशाखा र का...