कर्मचारीहरु नेता बन्दै मालदार कार्यालय जाँदै
काठमाडौं । दलैपिच्छेका कर्मचारी संगठन । त्यही संगठनको आडमा कर्मचारी नेताहरुको ‘मालदार अड्डा’मा बसेर ‘कमाऊ धन्दा’ चलाउने । कर्मचारी संगठनका नाममा कतिसम्म बदमासी हुँदोरहेछ भन्ने एक पछि अर्काे उदाहरण देखा पर्दै छ । जस्तो आधिकारिक ट्रेड युनियनको अध्यक्ष ...