टानको अध्यक्षमा बाँस्तोला बिजयी
काठमाडौं । पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल टानंको अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन्। गए राति सम्पन्न मतगणनाबाट आफना प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई हराउँदै बास्तोला विजयी भएका हुन्।
गए राती सम्पन्न ...