जहाँ बालकृष्ण शिवाकोटी त्यहीँ सफलता
बालकृष्ण शिवाकोटीको नाम नसुन्ने विरलै होलान् किनभने उनी जहाँ जान्छन् अर्थात् हात हाल्छन् त्यही सफलता हासिल गर्छन् । हो, उनै शिवाकोटी लगानी बोर्डका सदस्य रहेका छन् । शिवाकोटी ०७३ साउनमा लगानी बोर्डमा मनोनित भएका थिए । मेगा बैंकका सञ्चालक समिति सदस्य श...