भिजीट भिसा प्रकरणमा मुछिएका सहसचिव भट्टराईको बयान शुरु,कार्यालय र व्यक्तिगत दुबै फोन जफत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजीट भिसा प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराईको बयान शुरु गरेको छ । १८ जेठमा उपस्थित हुने शर्तमा उनलाई नियन्त्रणमुक्त गरेको अख्तियारल...

१३ जना नेपाली कुबेतमा अलपत्र श्रममन्त्री बेखबर

काठमाडौं । रोजीरोटीको लागि आम नेपालीहरुलाई म्यानपावर कम्पनीदेखि विभिन्न विचौलियाहरुले फ्रि–भिसा, फ्रि–टिकट भन्ने नारा दिएर अधिकांश नेपालीहरुलाई विभिन्न भू–भागबाट नेपालीहरुलाई भिजिट भिसा र ओर्कीङ्ग भिषामा खाडीको ५० डिग्री तापक्रमसँगै अन्य देशमा पु¥याए...

सार्वजनिक जग्गा निजीकरणमा सरकार नै बिचौलिया

काठमाडौं । सीमित व्यक्तिको स्वार्थका लागि सार्वजनिक सम्पत्ति नै बिक्री गर्ने सरकारको नेतृत्व सर्वप्रथम दोषी बन्दै छ । सरकार जनताको हो र जनसेवाका लागि राजनीति गर्नेहरु नै सरकारको नेतृत्वमा पुग्ने गर्छन् । तर मुलुकमा देखिएको राजनीतिक विकृति, बिसंगति...

मधेसको धार्मिक पर्यटन, वाइल्ड लाइफ टुरिजम र रिक्रियसन टुरिजमका अब्बल गन्तव्य बन्न सक्छ

अनेरास्ववियुमा लामो समय राजनीति गरेका चन्द्रप्रसाद रिजाल, नेकपा एमाले उद्योग विभागको पूर्वसदस्य, एमालेनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दुई कार्यकाल सफल अध्यक्ष हुनुहुन्छ । त्यस्तै पर्वतीय तथा पदयात्रा क्षेत्रको विकासका निम्ति स्थापित छाता संगठन...