सामाजिक विकाससँग सम्बन्धित डेढ दशक अघिको सोच
सन् २००८ मा ‘सामाजिक विकासको प्रवेशद्वार सामुदायिक वन’ शीर्षक दिएर यो लेख लेखेको थिएँ । सो लेख अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ । ग्रामिण तहमा गठन हुने विभिन्न समूहले कमजोर वर्गलाई झन मुस्किल पारेको थियो । त्यो बेलामा परिवेशलाई यस लेखमा...
