हिमालयन बैंकको एफपीओ साउन ४ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्ने,सेयर हिस्सा ३० प्रतिशत कायम
काठमाडौं । हिमालयन बैंकको थप सार्वजनिक सेयर (एफपीओ) निष्कासन गरेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा ३० प्रतिशत कायम गर्न आम सर्वसाधारणका लागि आज बुधबारदेखि एफपीओ जारी गरेको हो ।
बैंकले एक अर्ब...

