कारागारबाट भागेकामध्ये हालसम्म ६ हजार नौ सय ८४ कैदीबन्दी फर्काइए
काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म ६ हजार नौ सय ८४ कैदीबन्दीलाई फर्काइएको छ ।
कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार पाँच सय ७२ कैदीबन्दी फरार छन् ।पछिल्लो दुई दिनमा ६ सय ५६ जना कैदीब...
