पुनको आत्मकथा पुस्तक बिक्रीबाट १२ करोड रुपैयाँ सङ्कलन,वीरगञ्ज औजार कारखाना र आविष्कार गतिविधिमा खर्च हुने
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्रीबाट १२ करोड रुपैयाँ सङ्कलन भएको छ ।
केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि बिर्तामोड आएका डा.पुनले दुई लाख १८ हजार प्र...
