अर्थमन्त्रालय र राजश्व अनुसन्धानबीच समन्वय नहुँदा अर्थतन्त्र धरापमा
काठमाडौं । राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्रालय मातहतमा लगिएपछि मन्त्रालय र विभागबीचको समन्वय हुन सकेको छैन । मन्त्रालय र विभागको समन्वय नहुँदा राजश्व छलेर व्यापारीहरुले सामान भित्र्याइरहेका छन् । यस विषयमा तामाकोशी प्रतिधिन...
