सेयर बजारमा साताको पहिलो दिन १०.४१ अंकको गिरावट
काठमाडौं । सेयर बजारमा साताको पहिलो दिन आइतबार १०.४१ अंकले गिरावट आएको छ ।
आजको गिरावटपछि नेप्से २ हजार ६ सय ४३ अंकमा कायम भएको हो । बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोड हुँदा आइतबार भने ९ अर्ब १२ करोडले कारोबा...