आज ०७६ साउन २९, कुनै शुभकार्य गर्दै हुनुहुन्छ भने हेर्नुहोस राशिफल

जीवन दर्शन

मेष

मनमा सहयोग भाव आउला । रमणीय र सुखद् यात्राको योग रहेको छ । सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ ।

मिथुन

मनमा अविश्वाश उत्पन्न हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । मनमा निरासा र शरीरमा आलस्य आउला ।

सिंह

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।

तुला

महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु

प्रेममा मधुरता छाउनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

कुम्भ

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

बृष

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कर्कट

गरेको कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् ।

कन्या

विशिष्ठ व्यक्तिको साथ पाईनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक

महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मकर

वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलतापनि पाइनेछ ।

मीन

धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *