तीनदिने भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, यस्तो छ कार्यक्रम तालिका
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७ः३५ बजेको उडानमार्फत काठमाडौंबाट नयाँदिल्ली गएका हुन्।
भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणसहित नेपा...

