निजी क्षेत्रमा कर्जा वृद्धिदर चार प्रतिशतले वृद्वि, कर्जा तीन खर्बभन्दा बढी
काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६८ अर्ब ६८ करोडले बढेको छ ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय स...