अधिकार दिन किन कन्जुस्याइँ ?
काठमाडौं । ऋणमै देश चलाएर जनताको मर्ममाथि प्रहार गर्न बाँकी नराख्नेहरुले यतिखेर सरकार निकम्मा भएको देखियो ।
प्रधानमन्त्री केपी ओलीका सपनाले भ्यूटावर र बंगलालाई विकास भनिँदैन । भ्यु टावरसम्म पुग्ने बाटो छैन । व्यापारिक उद्देश्यका भवन खण्डहर बन्दै छ...