तीनदिने भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, यस्तो छ कार्यक्रम तालिका

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७ः३५ बजेको उडानमार्फत काठमाडौंबाट नयाँदिल्ली गएका हुन्। भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणसहित नेपा...

गगनलाई उक्साउदै राष्ट्रपति पौडेल

कांग्रेसभित्रको झगडाले लोकतन्त्र नै खतरामा काठमाडौं । नेपालको संविधान २०७२ जारी गर्दा दक्षिण छिमेकी कुलुक भारतले रुचाएको थिएन । भारतलाई रुची नहुँदानहुँदै पनि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा तत्कालीन राष्ट्रपति रामवरण यादवले नेपालको ...

पूर्वाधार विकासमन्त्रालयमा सल्लाहकारको भीड, कर्मचारीलाई सास्ती

काठमाडौं । रास्वपा सरकारले २१ मन्त्रालय घटाएर १८ मा झारेको छ । भौतिक, सहरी र खानेपानी मन्त्रालय मर्जर गरेर पूर्वाधार विकासमन्त्रालय बनाएको छ । सो मन्त्रालय तत्कालीन तीनवटा मन्त्रालयको बजेट पनि गाभिएको छ । बजेटसँगै कर्मचारीहरुको दरबन्दी पनि मिलान भएको...

राहतको थुप्रो, वास्तविक पीडित बिमुख

राहत र उद्दारको लागि स्वदेशीदेखि विदेशीसमेतले ठूलो सहयोग गरेका छन् । अहिलेसम्म प्रधानमन्त्री राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा भइसकेको छ । त्योसँगै खाद्यान्न, लत्ताकपडालगायत अन्य आवश्यक सामग्रीहरु त्यत्तिकै जम्मा भएको छ । त्रिसु्ली र रसुवा सदरमुक...

आपूर्तिमन्त्री फेरिँदा पनि ग्याँस अभाव उस्तै

काठमाडौं । बजारमा खानापकाउने एलपी ग्याँसको अभाव अहिलेसम्म सहज हुन सकेको छैन । ग्याँस वितरण व्यवस्थापन गर्न नसकेकै कारण तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी थिइन् । उनले राजीनामा दिएलगत्तै दीपक कुमार साह उ...

पूर्वाधार विकासमन्त्रालयमा सल्लाहकारको भीड, कर्मचारीलाई सास्ती

काठमाडौं । रास्वपा सरकारले २१ मन्त्रालय घटाएर १८ मा झारेको छ । भौतिक, सहरी र खानेपानी मन्त्रालय मर्जर गरेर पूर्वाधार विकासमन्त्रालय बनाएको छ । सो मन्त्रालय तत्कालीन तीनवटा मन्त्रालयको बजेट पनि गाभिएको छ । बजेटसँगै कर्मचारीहरुको दरबन्दी पनि मिलान भएको...

राहत वितरणमा विभेद, वास्तविक पीडित मारमा

काठमाडौं । गत भदौ १० गतेको भोटेकोशी बाढीले रसुवा, नुवाकोटलगायत पाँचवटा जिल्लामा धनजनको ठूलो क्षति पु¥याएको थियो । कतिपयले अभिावक त कतिपयले छोराछोरी र बाबु–आमा गुमाएका छन् भने कतिपयको सम्पूर्ण परिवारसहित धनसम्पत्ति सखाप बनाएको छ । बाढीमा परेर अभिभाव ग...

रसुवागढीको पाठ : अब बहुविकल्पीय व्यापारिक सञ्जाल

चिन हुँदै रसुवागढीबाट भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गर्योु।हजार भन्दा वढी मानिसको ज्यान गयो । दशौं हजार मानिस सम्पर्क विहिन् छन् । हजारौं घरवार विहिन भए । सडक, पुल, व्यापारिक पूर्वाधार र मानिसका वर्षौँका मेहनतका संरचना क्षति...

विवादमा घेरामा सांसद विदूषी राणा

काठमाडौं । रास्वपाकी सांसद विदूषी राणा विवादमा मुछिएकी छिन् । गोल्डस्टार स्ट्रायड लिमिटेडकी कार्यकारी निर्देशक विदूषीले दुई दशक अगाडि अमिरप्रताप राणासँग विवाह गरेकी थिइन् । २०५७ सालमा उनका ससुरा नूरप्रताप जंगबहादुर राणाले कुमारी बैंक सुरु गरेपछि विदु...

एसपी चन्द जागिर खादै व्यापारमा लगानी गर्दै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) डा. शेरजंग चन्द देशको नियम कानुनको बर्खिलाफ गदैै विभिन्न व्यापार व्यवसायमा सक्रिय रहेको भेटिएको छ । नेपालमा सरका...