बजार महंगीले सर्वसाधारण आक्रन्त
बजारमाकृतिम अभाव सिर्जना गरेर व्यापारीहरुले आफूखुसी मूल्यवृद्धि गरिरहेका छन् । सर्वसाधारणको दैनिकीसँग जोडिएका खाद्यान्न, खानापकाउने ग्याँस, लत्ताकपडालगायत सम्पूर्ण सामानमा मूल्यवृद्धि हुँदा सरकार बेखबर बनिरहेको छ । रास्वपा सरकार बनेदेखि व्यापारीहरुले...

