राष्ट्रसेवक ईं गणेशराज वस्तीको ‘सूक्तिसङ्ग्रह’ सार्वजनिक

 दिनेश महर्जन नेपाली लेखन फाँटमा साहित्यिक एवम् साहित्येत्तर सिर्जनाका लागि आफ्नो अलग स्थान बनाउन सफल ई. गणेशराज वस्तीको तेह्रौँ कृति ‘सूक्तिसङ्ग्रह’ हालै प्रकाशनमा आएको छ । ‘सूक्ति’को शाब्दिक अर्थ हुन्छ– सारपूर्ण वा उद्धरणीय कथन, महावाणी, मीठो...

आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको अवसरमा देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फ...

गायक तथा संगीतकार रसिकको ७८ वर्षमा निधन

काठमाडौं । गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ । ७८ वर्षीय रसिक ५ वर्षदेखि प्रोस्टेट क्यान्सरले पीडित थिए । हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार निधन भएको पारिवारिक स्रोतले जनाएका हुन् । भोजपुरका रसिकले नेपाली गीत, संगीत, साहित्य क्...

वी.पी. कोइराला र योगमाया राष्ट्रिय पुरस्कार २०८१ व्यक्तिको नाम सहित घोषणा

काठमाडौं । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वी.पी.कोइराला र योगमाया राष्ट्रिय पुरस्कार–२०८१ बाट सम्मानित हुने व्यक्तिको नाम घोषणा गरेको छ । वैशाख ४ गतेको मन्त्रीस्तरीयको बैठकले वीपी कोइराला राष्ट्रिय पुरस्कार दुबै विधामा राजनीतीक दर्श...

साहित्यकार क्षेत्रीको ९२ वर्षको उमेरमा निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको निधन गएराति गुवाहाटीमा निधन भएको हो। क्षेत्री नेपाली भाषी साहित्यकार भएता पनि उनी भारतीय नागरिक हुन् । उनी भारतको आसाम राज्य अन्तरगत ...

गीतसंगीत क्षेत्रमा मैले अझै धेरै काम गर्न बाँकी छ

नेपाली सांगीतिक आकाशमा सूर्यबहादुर साउद (विरही) कुनै नौलो नाम होइन । चर्चित अनि लोकप्रिय लोक देउडा गायकको हिसावले त उहाँ अग्रपंक्तिमा पर्नुहुन्छ । झण्डै दुई दशकदेखि ब्यवसायिक रुपमा नै यस क्षेत्रप्रति समर्पित साउद गायनमात्रै होइन, शव्द रचना र संगीत सि...

आज इन्द्रजात्रा पर्व मनाइदै

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल...

फिल्म जेरी २ का लागि अनमोल केसी अनुबन्धित

काठमाडौं । फिल्म ‘जेरी’ को सिक्वेल ‘जेरी २’ बन्ने भएको छ । सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले मिलेर फिल्म बनाउन लागेका हुन् । फिल्मका लागि अभिनेता अनमोल केसीले समेत अनुबन्धित भएका छन् । काठमाडौंको मेरियट होटलमा निर्माता सरोज, रामकृष्ण र अनमोलबीच फ...

हल सञ्चालकलाई मनोरञ्जन कर तिर्न काठमाडौं महानगरको उर्दी

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका सिनेमा हलहरूलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका चलचित्र हललाई मनोरञ्जन कर तिरेर नवीकरण गरेर मात्रै सञ्चालन गर्न महानगरले सूचना जारी गरेको छ । महानगरपालिका क्ष...

बालेन्द्र साहलाई करिस्माको सुझाव

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि स्थानीय निकायको निर्वाचनभन्दा अगाडि एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले व्यंग्य गरेकी छिन् । काठमाडौं महानगरको भूमिकामाथि प्रश्न उठाउर्द मानन्धरले महानगर प्रमुख साहलाई कट्टु खोलेर म...