बालेन्द्र साहलाई करिस्माको सुझाव
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि स्थानीय निकायको निर्वाचनभन्दा अगाडि एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले व्यंग्य गरेकी छिन् । काठमाडौं महानगरको भूमिकामाथि प्रश्न उठाउर्द मानन्धरले महानगर प्रमुख साहलाई कट्टु खोलेर म...

