प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण अमेरिकाबाटः महासभामा नेपालको पीडा र गरिमाको ख्याल होला ?
काठमाडौं । देशमा प्राकृतिक विपत्ति छ तर संसदका ठूला दुई प्रतिपक्षी दल एमाले र कांग्रेसभित्र पद र प्रतिष्ठाको लडाईँ चलिरहेको छ । किन सरकारको गतिविधिलाई लिएर संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्न चुकेका छन् । दुवै दल पार्टीको आन्तरिक झगडामा रुमलिइरहेृ...

