राहत वितरणमा विभेद, वास्तविक पीडित मारमा
काठमाडौं । गत भदौ १० गतेको भोटेकोशी बाढीले रसुवा, नुवाकोटलगायत पाँचवटा जिल्लामा धनजनको ठूलो क्षति पु¥याएको थियो । कतिपयले अभिावक त कतिपयले छोराछोरी र बाबु–आमा गुमाएका छन् भने कतिपयको सम्पूर्ण परिवारसहित धनसम्पत्ति सखाप बनाएको छ । बाढीमा परेर अभिभाव ग...

