प्रकृतिले दिएको विपत्ति, राज्यले दिनुपर्ने जवाफ

कालिका महत भदौ १० गते भोटेकोशीमा आएको अकस्मात् र विनाशकारी बाढीले यतिबेला सिंगो देशलाई शोकमा डुबाएको छ । प्रकृतिको एउटा भयावह प्रहारले केही क्षणमै बस्ती उजाडिएका छन्, घरपरिवार तहसनहस भएका छन्, सडक र पुल भत्किएका छन्, सरकारी तथा निजी संरचना बगेका छन्...

प्रकृतिको प्रहार कि हाम्रो विकासको कमजोरी ?

भोटेकोशीको बाढीलाई केवल प्राकृतिक विपत्तिका रूपमा बुझेर जिम्मेवारी समाप्त गर्न मिल्दैन। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमतालको जोखिम, हिमपहिरो तथा असामान्य मौसमजन्य घटनाको सम्भावना बढिरहेको विषय विश्वव्यापी चिन्ताको विषय बने...

बा ! त्यसै बा भएका होइनन् भन्ने कुरा भोटेकोशीमा आएको बाडीले प्रमाणित भएको छ

२०८३ साल भदौ १० गते बुधवार समयको हिसाबको नेपालको सीमानासम्म बाढी आइपुग्दा ५५ मिनेट लाग्ने रहेछ । चिनको स्वशासित क्षेत्रमा खसेको हिम पहिरोे कारण ताल फुटेर नेपालको भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा धनजनको ठूलो क्षति गरेको । ...

सञ्चारकर्मी सीता पोखरेल बनिन् ‘मिस एण्ड मिसेस युनिभर्सल’ उपाधि विजेता

काठमाडौं । बिवगत लामो समयदेखि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै सीता पोखरेलले ‘मिस एण्ड मिसेस युनिभर्सल २०२६–सिजन ५’ मा दुई उपाधि जित्न सफल भएकी छिन् । पोखरेलले प्रतियोगितामा ‘पब्लिक च्वाइस विनर’ र ‘मिसेस कन्फिडेन्स विनर’ को उपाधि हात पारेकी छिन...

राष्ट्र बैंक निकम्मा बन्दा निजी बैंकहरु धरासायी बन्दै

काठमाडौं । नेपालमा २०७२ यता प्राकृतिक प्रकोपको पटक–पटकको आक्रमणले गर्दा अर्थतन्त्र डामाडोल बन्दै गएको छ । प्राकृतिक प्रकोपले थिलथिलो बनाएको अर्थतन्त्रलाई विभिन्न आन्दोलनहरुले सरकारी र निजी संरचना ध्वस्त बनाउँदा झन् कमजोर बनाउँदै लगेको थियो । २०७२ को ...

उद्दार र राहतमा ढिलासुस्ती, क्षतिको विवरण अझै अज्ञात

काठमाडौं । भोटेकोशीको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा भौतिक संरचनादेखि जनधनको ठूलो क्षति भएको छ । बाढी गएको तीन बितिसक्दा पनि सरकार भएको नभएको अनुभूति पीडितहरुले गर्न सकेको गुनासो आइरहेको छ । अहिलेसम्म कति मानिस हताहत भए भन्ने एकि...

प्रधानमन्त्री शाह चौतर्फी घेराबन्दीमा

काठमाडौं । घमण्डले नेतालाई नराम्रोसँग बिगार्छ भने पार्टी पनि सखाप हुन्छ । त्यस्ता नेतालाई कार्यकर्ताले पनि छाड्छन्, आफ्नैले पनि गन्दैनन् । यो स्थितिको शिकार भएको माओवादी । कहाँ थियो कहाँ पुग्यो । नेकपा एमालेको दशौं महाधिवेशनसम्मको शान कस्तो थियो ? आज...

तामाकोशी सन्देश आजबाट १६ वर्षमा प्रवेश

प्रकाशकीय नेपालको सञ्चारमाध्यम विगतको तुलनामा खस्कँदै गएको छ । सरकार र सञ्चार जगतको समन्वय नहुनु, आर्थिकमन्दी छाउनु, उद्योगी व्यवसायीमाथि विभिन्न आन्दोलनका क्रममा आगजनी, तोडफोड र सरकारद्वारा अनावश्यक धरपकड हुँदा व्यवसायीहरु निराश हुनु, लगानीमैत्री व...

जब नाडा स्थापना भयो, त्यतिबेला नेपालमा सवारीसाधनको बजार आजको जस्तो ठूलो थिएन

सुरेन्द्रकुमार उप्रेती, अध्यक्ष, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल नेपालको अटोमोबाइल व्यवसाय हाल नीतिगत अस्थिरता, विद्युतीय सवारी (ईभी) को तीव्र विस्तार, सार्वजनिक सवारीसाधनको आयात दर्ता रोकिनु, र स्पेयर पाट्र्सको अनौपचारिक बजारजस्ता विविध चुनौतीबी...

सरकार र म्यानपावरको टसलले श्रमिकहरु मारमा

काठमाडौं । म्यानपावर व्यवसायी र सरकारबीच पानी बाराबारको स्थिति सिर्जना भएको छ । वैदेशिक रोजगार व्यवसायी र सरकारबीच टसल भएपछि रोजगारीको लागि विदेश जानेहरु अलपत्र पर्न थालेका छन् । नयाँश्रम स्वीकृति लिने र पुराना श्रम स्वीकृति लिएका विदेश जान बञ्चित भए...